जेनजी आन्दोलनपछि भाटभटेनीको व्यापारमा २० प्रतिशत गिरावट, तीन लगानी कम्पनीमा देखियो उस्तै प्रकृतिका जोखिम

  • आइबार​ २१ भौ २०८३ ०६:२० AM
काठमाडौं। २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न शाखामा भएको तोडफोड तथा आगजनीको प्रत्यक्ष असर भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको व्यापारमा परेको छ। आन्दोलनका कारण कम्पनीको व्यापारमा करिब २० प्रतिशतले गिरावट आएको छ। भाटभटेनीको व्यापार सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेर ३४ अर्ब १५ करोड ६० लाख रुपैयाँ… Continue reading जेनजी आन्दोलनपछि भाटभटेनीको व्यापारमा २० प्रतिशत गिरावट, तीन लगानी कम्पनीमा देखियो उस्तै प्रकृतिका जोखिम