काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको सिंहदरबारमा आन्दोलनको एक वर्ष बितिसक्दा पनि त्यसका निशान मेटिएका छैनन् । क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण तथा मर्मतसम्भार अपेक्षित गतिमा अघि बढ्न नसक्दा सिंहदरबारको अवस्था अझै उस्तै देखिएको छ । आन्दोलनका क्रममा सिंहदरबार परिसरका विभिन्न भवन तथा संरचनामा तोडफोड र… Continue reading जेनजी आन्दोलनको वर्षदिन बित्दा पनि सिंहदरबारको अवस्था उस्तै, पुनर्निर्माण सुस्त (तस्बिरहरु)