दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री खनालबीच भेट

  • आइबार​ २१ भौ २०८३ ०६:५३ AM
काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्। तीन दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आएका ह्युनले आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन्। भेटवार्तामा नेपाल–दक्षिण कोरिया द्विपक्षीय सम्बन्ध, सहकार्य तथा रसुवामा भदौ १० गते आएको बाढीपहिरोपछि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धार प्रगतिबारे छलफल भएको… Continue reading दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री खनालबीच भेट