सरकारी गाडी चढेर क्यासिनो पुगेका गाउँपालिका अध्यक्षसहित ७ जना पक्राउ

  • आइबार​ २१ भौ २०८३ ०५:१९ AM
वीरगंज।  वीरगंजको गण्डकमा रहेको क्लार्क रिसोर्टस्थित ‘गोल्डेन फिगर क्यासिनो’बाट पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शनिबार राति क्यासिनोमा छापा मारी उनीहरूलाई पक्राउ गरेको