भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

  • आइबार​ २१ भौ २०८३ ०५:३० AM
इनरुवा । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए । विपद्का