भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइउड उद्योग (तस्बिरसहित)

  • आइबार​ २१ भौ २०८३ ०५:३६ AM
धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा सञ्चालित सुनौलो प्लाइउड उद्योग प्रालिले भेनियर उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आएको छ । उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायर फिटसम्म भेनियर उत्पादन गर्दै आएको छ । जितमाया श्रेष्ठ