एनभिडियाको आरटीएक्स स्पार्क एआई पीसी अक्टोबरमा बजारमा आउने

  • आइबार​ २१ भौ २०८३ ०५:४७ AM
एनभिडियाले आरटीएक्स स्पार्क चिपबाट चल्ने पहिलो विन्डोज पीसी अक्टोबरमा सार्वजनिक हुने जनाएको छ। कम्पनीका अनुसार लेनोभो र एसरले आरटीएक्स स्पार्क चिप प्रयोग भएका आफ्ना पीसी बजारमा ल्याउनेछन्। एनभिडियाले ल्यापटप र The post एनभिडियाको आरटीएक्स स्पार्क एआई पीसी अक्टोबरमा बजारमा आउने appeared first on Technology Khabar.