बुढ्यौलीमा श्रवण शक्तिको कमजोरी

  • आइबार​ २१ भौ २०८३ ११:३७ AM
बढ्दो उमेरसँगै शरीरका हरेक अङ्गमा परिवर्तन आउँछ । यसमध्ये श्रवण शक्ति कम हुँदै जानु पनि एक हो तर यसलाई धेरैले उमेरको सामान्य प्रक्रिया ठानेर बेवास्ता गर्छन् । श्रवण शक्ति समस्या कु...