एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

  • आइबार​ २१ भौ २०८३ ११:४७ AM
काठमाडौँ, भदौ २१ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविही...