हामी भविष्यका कर्णधार

  • आइबार​ २१ भौ २०८३ ११:५४ AM
प्रत्याशी पोख्रेलकक्षा ६, केएमसी स्कुल, बुद्धनगर, काठमाडौँ । मोबाइल खोलेर युट्युबमा वादविवाद प्रतियोगिताका बारेमा हेर्दै थिएँ । एक जना दादाले ‘बालबालिका भनेका भविष्यका कर्णधार हुन्...