के बाँदर हाम्रा पुर्खा हुन् ?

  • आइबार​ २१ भौ २०८३ ११:५९ AM
बाँदरले बालीनाली खाइदिएर, बिगारेर, मानिसलाई आक्रमण गरेर आदि तरिकाले दुःख दिइरहेको छ । त्यसैले अचेल बाँदर आतङ्कका बारेमा सडकदेखि सदनसम्म चर्चा हुने गरेको छ । संसद्लाई सदन पनि भनिन्छ...