एजेन्सी । इजरायल रक्षा बल (आईडीएफ)ले शनिवार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा हिजबुल्लाहका लडाकू र सैन्य पूर्वाधारहरूमा रातभर हवाई आक्रमण गरिएको जनाएको छ । आईडीएफकाअनुसार शुक्रवार साँझ दक्षिणी लेबनानको इजरायली नियन्त्रित सुरक्षा क्षेत्रमा हिजबुल्लाहले इजरायली सेनालाई लक्षित गरी ड्रोन प्रहार गरेपछि उक्त जवाफी कारबाही गरिएको हो । सो ड्रोन आक्रमणमा कुनै पनि इजरायली सैनिक