अमेरिकी सेनाद्वारा तीन इरानी कच्चा तेलवाहक जहाजमाथि आक्रमण

  • आइबार​ २१ भौ २०८३ ०५:४१ AM
एजेन्सी । अमेरिकी सेनाले इरानका तीनवटा कच्चा तेल वाहक जहाजहरूमाथि आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकॉम) ले शनिबार सामाजिक सञ्जालमार्फत उक्त सैन्य कारबाहीको पुष्टि गरेको हो । सेन्टकॉमद्वारा जारी विज्ञप्तिअनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले क्षेत्रीय जलक्षेत्रमा गस्ती गरिरहेका अमेरिकी नौसेनाका दुईवटा युद्धपोतमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अमेरिकी सेनाले यो कदम