कलाकार समाज गोकुलगंगाको अध्यक्षमा अनिता खड्का

  • आइबार​ २१ भौ २०८३ ०६:१४ AM
काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाज, गोकुलगंगा गाउँपालिका कार्यसमितिको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा अनिता खड्का निर्विरोध निर्वाचित भएकी छन् । अधिवेशनबाट खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि खड्काले आफूलाई प्रदान गरिएको विश्वास, माया, शुभेच्छा र जिम्मेवारीप्रति आभार व्यक्त गरेकी छन् । उनले आफ्नो निर्वाचित हुनु व्यक्तिगत उपलब्धि मात्र नभई