इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफालाई फाँसीको सजाय

  • आइबार​ २१ भौ २०८३ ०५:३२ AM
काठमाण्डु– इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाइएको छ। राज्य सञ्चालित अल–अहराम पत्रिकाका अनुसार उनीहरू लागुऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थ आयात गरी बिक्री गर्ने उद्देश्यले आपराधिक गिरोहमा संलग्न थिए। उनीहरूको साथबाट अवैध हतियार तथा गोलीगठ्ठासमेत बरामद भएको थियो। ३९ वर्षीया खलिफा अपराधसम्बन्धी विषयमा आधारित टेलिभिजन कार्यक्रम