क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ

  • आइबार​ २१ भौ २०८३ ०५:४३ AM
पर्सा–वीरगञ्जस्थित एक क्यासिनोबाट गाउँपालिका अध्यक्ष र नेपाल प्रहरीका इन्स्पेक्टरसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेललगायत रहेको पर्सा प्रहरी प्रमुख पवनकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार उनीहरुलाई वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा जुवा खेलिरहेका बेला