कृष्णभीरमा सडक भत्किएपछि वैकल्पिक मार्गबाट इन्धन आपूर्ति निरन्तर
आइबार २१ भौ २०८३ ०५:५१ AM
काठमाडौँ / पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी