निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओको लागि ६ जनाको नाम सर्टलिस्ट

  • आइबार​ २१ भौ २०८३ ०५:०१ AM
निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत पदको लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ। सीइओ नियुक्तिको लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो । सर्टलिस्टमा पर्नेमा गुल्मीका पिताम्बर भण्डारी, काठमाडौँमा प्रताप सुवेदी, काठमाडौँका महेश रिमाल, काठमाडौँका विक्रान्त आचार्य , काठमाडौँका समता पन्त, र काठमाडौँ कै सुमन कुमार The post निक्षेप तथा कर्जा सुरक्षण कोषको सीइओको लागि ६ जनाको नाम सर्टलिस्ट appeared first on Businesspana.