मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन

  • आइबार​ २१ भौ २०८३ ०६:१० AM
मैथिली साहित्य क्षेत्रका थप एक दिग्गजको स्वर्गवास भएको छ । मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको हो । उनको शनिबार राति जनकपुरधाम उपमहानगरपालिका–११ स्थित आफ्नै निवासमा निधन भएको हो । डा. लालले मैथिली साहित्यमा लामो समयदेखि योगदान पु¥याउँदै आएका थिए । साहित्यका विभिन्न विधामा कलम चलाएका डा. लालले