सुनको मूल्यमा ३१ सय रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो

  • आइबार​ २१ भौ २०८३ ०५:२३ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार एक सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कायम भएको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य… Continue reading सुनको मूल्यमा ३१ सय रुपैयाँले गिरावट, चाँदी पनि सस्तियो