‘तलब दिएपछि काम गर्छन्’ भन्ने सोचले कर्मचारी प्रशासन सुध्रिँदैन, निजामती सेवा ऐन नआउँदा कर्मचारीतन्त्र अन्योलमा : पूर्वसचिव भण्डारी 

  • आइबार​ २१ भौ २०८३ ०५:४२ AM
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले संघीयता लागू भएको झन्डै एक दशक बितिसक्दा पनि संघीय निजामती सेवा ऐन आउन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साहन र वृत्ति विकासको संकटमा फसेको बताएका छन्। भण्डारीले कानुनी अनिश्चितता, प्रभावकारी तालिमको अभाव र सामाजिक सुरक्षाको कमजोर व्यवस्थाका कारण संघीय शासन प्रणालीले अपेक्षित रूपमा सेवा प्रवाह गर्न नसकेको बताए। उनका अनुसार… Continue reading ‘तलब दिएपछि काम गर्छन्’ भन्ने सोचले कर्मचारी प्रशासन सुध्रिँदैन, निजामती सेवा ऐन नआउँदा कर्मचारीतन्त्र अन्योलमा : पूर्वसचिव भण्डारी