काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी महासंघले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो। सहयोग रकम अर्थमन्त्री मार्फत प्रधानमन्त्री… Continue reading बाढीपीडितका लागि सुनचाँदी व्यवसायी महासंघको १ करोड ११ लाख सहयोग