ऋण असुलीमा जबर्जस्ती नगर्न गृहको निर्देशन

  • आइबार​ २१ भौ २०८३ ०४:३२ AM
काठमाडौँ । ऋण असुलीका नाममा ऋणीमाथि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचारContinue reading "ऋण असुलीमा जबर्जस्ती नगर्न गृहको निर्देशन"