विराटनगरको राधाकृष्ण रथयात्रामा नयाँ अभ्यास, रथसँगै सरसफाइ टोली

  • आइबार​ २१ भौ २०८३ ०४:१६ AM
विराटनगर । विराटनगरमा सम्पन्न ५९औँ संस्करणको राधाकृष्ण रथयात्रामा यस वर्ष नयाँ अभ्यासका रूपमा रथसँगै सरसफाइ टोली परिचालन गरिएको छ । हजारौँ भक्तजन सहभागी रथयात्राका क्रममा निस्किएको फोहोर तत्काल संकलन गरी व्यवस्थापन गरिएको हो । रथयात्राका क्रममा