गोरखाको नाम्रुङ खोलामा बाढी: चार घर र पुल बगायो, मनास्लु पदमार्ग प्रभावित

  • आइबार​ २१ भौ २०८३ ०४:२६ AM
गोरखा। जिल्लाको उत्तरी हिमाली क्षेत्रस्थित चुमनुब्री गाउँपालिका-४ र २ भएर बग्ने थेराङ खोलामा आएको भीषण बाढीले चारवटा घर र एक झोलुङ्गे पुल बगाएको छ। आज बिहान लेदोसहित आएको बाढीले चुमनुब्री-४ नाम्रुङका नुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन