आन्तरिक रोजगार प्रवर्धन गर्दै बाँकेका स्थानीय तह

  • आइबार​ २१ भौ २०८३ १०:३२ AM
लक्ष्मी तिमिल्सेनाजमुनाह, भदौ २१ गते। वैदेशिक रोजगारीको मोह र बेरोजगारीको बाध्यताबीच नेपालका ग्रामीण बस्तीहरू विस्तारै खाली हुँदैछन् । तर बाँकेका स्थानीय तहहरुले भने गाउँमै रोजगारी...