घर बचाउन त्रिपालको सहारा

  • आइबार​ २१ भौ २०८३ १०:३८ AM
खलङ्गा समाचारदाता जाजरकोट, भदौ २१ गते । जाजरकोट सदरमुकाम खलङ्गास्थित शान्तिचौतारा–थाप्लेचौर सडकखण्डमा पहिरो खसेपछि घरसहित सडक बचाउन स्थानीयले त्रिपालले ढाकेर सुरक्षा गरिरहेका छन् ।...