बाढीपीडितको सहयोगमा जुट्यो धनकुटा

  • आइबार​ २१ भौ २०८३ १०:३९ AM
हिले, भदौ २१ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनकुटाबाट सहयोग जुटाउन थालिएको छ । धनकुटाका स्थानीय तह, स्थानीयवासी तथा विभिन्न संघसंस्थाले...