राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

  • आइबार​ २१ भौ २०८३ १०:४१ AM
सर्लाही समाचारदाता सर्लाही, भदौ २१ गते । सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा शनिबारदेखि प्रथम राष्ट्रिय शैक्षिक सम्मेलन, २०८३ सुरु भएको छ । आइतबारसम्म सम्मेलन आयोजन...