साँफे–मार्तडी सडक अवरुद्ध, सवारी साधन ठप्प

  • आइबार​ २१ भौ २०८३ १०:५४ AM
शेरबहादुर सार्कीबाजुरा, भदौ २१ गते । बाजुराको साँफे–मार्तडी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हिजो राति परेको अविरल वर्षातका कारण सडकको माथिदेखि पहिरो गएपछि सो सडक पूर्णरुपमा अवरुद्ध...