काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ तोलामा ३२ सयले घटेको हो । शुक्रबार ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलामा ४० रुपैैयाँले