पृथ्वी राजमार्गको परेवा भीर सडकखण्डमा साँझसम्म मर्मत सकिने

  • आइबार​ २१ भौ २०८३ ०४:२६ AM
काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको फुर्के खोला र मलेखुको बीचमा पर्ने परेवा भीरमा अवरुद्ध सडक पुनः सञ्चालनका लागि मर्मत कार्यलाई तीव्रता दिइएको छ । गत भदौ १० गते र त्यसपछिको त्रिशूली नदीको बाढीका कारण सडकको एक हिस्सा भासिएपछि उक्त खण्डमा यातायात सेवा प्रभावित हुँदै आएको थियो । सडक विभागकाअनुसार हाल उक्त स्थानमा सडकको ग्रेड मिलाउने