दक्षिण लेबनानमा इजरायली आक्रमण, दुई जनाको मृत्यु

  • आइबार​ २१ भौ २०८३ ०४:३५ AM
एजेन्सी । दक्षिण लेबनानको नबातिह शहरमा दिउँसो भएको इजरायली ड्रोन आक्रमणमा परी दुई युवाको मृत्यु भएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) काअनुसार मोटरसाइकलमा सवार ती युवाहरूलाई लक्ष्य गरी इजरायली ड्रोनले प्रहार गरेको थियो । आक्रमणपछि घटनास्थल पुगेका एम्बुलेन्स टोलीले मृतकहरूको शवलाई स्थानीय अस्पताल पुर्याएका थिए भने अग्निनियन्त्रकहरूले आगलागी भएको मोटरसाइकलको आगो नियन्त्रणमा लिएका