एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) ले देशमा तीव्र रूपमा फैलिरहेको इबोला महामारी नियन्त्रण गर्न १८० दिने नयाँ ‘बहुक्षेत्रीय प्रतिकार्य योजना’ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस परिमार्जित योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको बजेट आवश्यक पर्ने जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), अफ्रिका सेन्टर फर डिजिज