साउदी अरबले नेपाललाई दियो १ सय ९१ रनको लक्ष्य

  • आइबार​ २१ भौ २०८३ ०४:५८ AM
टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरबले अब्दुल वाहिदको अर्धशतकीय पारीको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको हो ।