गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टर क्यासिनोबाट पक्राउ

  • आइबार​ २१ भौ २०८३ ०४:४२ AM
वीरगञ्जमा गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टर क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित ८ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपालीहरू प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले राति छापा