रसुवा र तातोपानी नाका प्रभावित भएपछि चीनसँगको वैकल्पिक मार्ग बन्यो कोरला

  • आइबार​ २१ भौ २०८३ ०४:२३ AM
मुस्ताङ । रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ । सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका… Continue reading रसुवा र तातोपानी नाका प्रभावित भएपछि चीनसँगको वैकल्पिक मार्ग बन्यो कोरला