बाजुरामा अविरल वर्षाः पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, ३ घरमा पूर्ण क्षति (तस्बिरहरु)

  • आइबार​ २१ भौ २०८३ ०५:११ AM
बाजुरा । बाजुरामा हिजो राति भएको अविरल बर्षाले ठुलो क्षति पुर्याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको हो । सडकखण्डको कारागार,विनोद स्मृति प्रतीक्षालय,सेलागाड, सुवाकाँध लगायत ठाउँमा सडक माथिबाट पहिरो खसेपछि सडक अस्तव्यस्त बनेको हो । बडीमालिका ८ को राप्का,६ को… Continue reading बाजुरामा अविरल वर्षाः पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, ३ घरमा पूर्ण क्षति (तस्बिरहरु)