बेपत्ता खानको परिवारमा आशा

  • आइबार​ २१ भौ २०८३ ०९:३२ AM
भैरहवा समाचारदाताभैरहवा, भदौ २१ गते । “अब चार दिनपछि घर आउँछु,” यो नै रुपन्देहीका २८ वर्षीय अब्दुल खानले परिवारसँग गरेको अन्तिम संवाद बन्यो ।भदौ ९ गते राति श्रीमतीसँग फोनमा कुरा गर...