नेपाल–अङ्ग्रेज युद्धमा विजयी भएको सम्झनामा रथयात्रा
आइबार २१ भौ २०८३ ०९:३७ AM
तानसेन समाचारदातापाल्पा, भदौ २१ गते । युद्धमा जानुअघि भगवती मातासँग युद्धमा विजयी हुन पाऊँ भनि भाकल गरेको र सो भाकल पूरा भएपछि भगवतीको महिमा फैलाउन जात्रा निकाल्ने परम्परा सुरु भएक...