चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

  • आइबार​ २१ भौ २०८३ ०९:४६ AM
नारायणगढ (चितवन), भदौ २१ गते । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेक...