पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

  • आइबार​ २१ भौ २०८३ ०९:५३ AM
बाजुरा, भदौ २१ गते । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ ।गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित...