काठमाण्डु – गोरखामा बाढी र पहिरोले घर र पुलमा क्षति भएको छ । पहिरोका कारण विभिन्न राजमार्ग पनि अवरुद्ध भएको छ । गोरखको चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ । आइतबार आएको बाढीले चुमनुब्री–४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे