६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

  • आइबार​ २१ भौ २०८३ ०३:३४ AM
काठमाडौँ / रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् ।  बाढीबाट क्षतिग्रस्त