रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक भन्सार कार्यालयका रुपमा सञ्चालनमा ल्याइने भएको छ । भन्सार विभागले कोरलाबाट पैठारी हुने वस्तुहरु काठमाडौँस्थित चोभार सुख्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने सुविधा दिएको हो छ । विभागका अनुसार अब कोरला भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत चोभार ल्याउन The post मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट appeared first on Businesspana.