‘संघीय निजामती सेवा ऐन नबन्दा कर्मचारीतन्त्र अन्योल र वृत्ति विकास संकटमा’

  • आइबार​ २१ भौ २०८३ ०३:५५ AM
नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले सङ्घीयता लागू भएको झन्डै एक दशक बितिसक्दा पनि सङ्घीय निजामती सेवा ऐन पारित हुन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साहन र वृत्ति विकासको संकटमा फसेको बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले कानुनी अनिश्चितता, प्रभावकारी प्रशिक्षण र सामाजिक सुरक्षाविना सङ्घीय शासन प्रणालीले अपेक्षित सेवा दिन नसक्ने बताए । भण्डारीका अनुसार सङ्घीय