नृत्यको लयमा झापाको बाह्रदशीदेखि ग्रीससम्म नेपालको पहिचान, राजु गिरीको दोस्रो अन्तर्राष्ट्रिय यात्रा

  • आइबार​ २१ भौ २०८३ ०२:१७ AM
झापा :  कला सीमाना नाघेपछि त्यो केवल कलाकारको प्रस्तुति रहँदैन, देशको पहिचान बोल्ने माध्यम बन्छ। यही विश्वास बोकेर झापाको बाह्रदशी गाउँपालिकामा कार्यरत राजु गिरी दोस्रोपटक अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मञ्चमा पुगेका छन्। नृत्यलाई माध्यम बनाएर नेपाली मौलिक