भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या एक हजार ३४१ पुग्यो

  • आइबार​ २१ भौ २०८३ ०२:५३ AM
काठमाण्डु- भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या एक हजार ३४१ पुगेको छ। नेपाल प्रहरीले आइतबार बिहान दिएको जानकारी अनुसार एक हजार ३७ शव जमिनमुनि व्यवस्थापन गरिएको छ। ९८ वटा शव परिवारलाई हस्तान्तरण गरिएको पनि प्रहरीले जानकारी दिएको छ। अहिलेसम्म एक हजार २९७ वटा शवको पहिचान हुन सकेको छैन। त्यस्तै, चार हजार