भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

  • आइबार​ २१ भौ २०८३ ०२:४९ AM
रसुवा । नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र… Continue reading भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन