झापा : गीतकार तथा साहित्यकार सत्यनारायण तायलको नयाँ तीज गीत ‘फुर्ति कति धेरै’ सार्वजनिक भएको छ। तीजको मौलिकता, सामाजिक परिवेश र हास्य–व्यङ्ग्यलाई समेटिएको गीत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको हो। भद्रपुर निवासी